/ सूचना तथा समाचार | Page 62 | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

सूचना तथा समाचार

खुम्बु पासाङ ल्हामु गाउँपालिका र धुलिखेल नगरपालिका बिच भगिनी सम्बन्ध स्थापना

खुम्बु पासाङ ल्हामु गाउ पालिका र धुलिखेल नगर पालिका बिच भगिनी सम्बन्ध स्थापनाको सुरुवात भएको छ । नगरपालिका र गाउपालिकाको जनप्रतिनिधि र कर्मचारीहरूको भेटघाट सँगै यि दुवै स्थानिय तहले भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय गरेको छ। सो सम्बन्ध स्थापना सँगै दुवै स्थानिय तहको बिकास र समृद्दतापनमा सुधार हु

माननीय सूचना तथा संचार राज्य मन्त्री माननीय भुतपुर्व संस्कृति पर्यटन तथा नागरीक उड्यायन मन्त्री तथा पासाङल्हामू पर्वतारोहण प्रतिष्ठान का अध्यक्ष द्वारा तेन्जीङ हिलारी विमानस्थल एवं लुक्ला क्षेत्रको अनुगमन

माननीय सूचना तथा संचार राज्य मन्त्री गोकुल प्रसाद बास्कोटा ज्यू , माननीय भुतपुर्व संस्कृति पर्यटन तथा नागरीक उड्यायन मन्त्री तथा पासाङल्हामू पर्वतारोहण प्रतिष्ठान का अध्यक्ष कृपासुर शेर्पा ज्यू द्वारा तेन्जीङ हिलारी विमानस्थल, खुम्बु पासाङल्हामू गाउ पालिका वडा नं २ वडा कार्यालय, दुर संचार संस्था

खुम्बु पासाङल्हामू गाँउ पालिकाको गाँउ शिक्षा समिति गठन भएको छ ।

खुम्बु पासाङल्हामू गाउ पालिकाको गाउ शिक्षा समिति गठन भएको छ । गाउ पालिकाको आयोजनामा आज सम्पन्न गाउ शिक्षा समिति गठन तथा शिक्षा सम्बन्धि बिभिन्न बिषयमा अन्तरक्रिया कार्यक्रममा गाउ पालिका भरीका विद्यालयहरूको शिक्षा प्राणालिमा एकरूपता ल्याउने बिषयमा बृहत छलफल तथा हिजो बसेको गाउ सभा बाट पारित शिक्षा

खुम्बु पासाङल्हामु गाउँपालिकाको ऐतिहासिक दोस्रो गाँउ सभा सम्पन्न

 

आज मिति २०७४ चैत्र १५ गतेका  दिन यस खुम्बु पासाङल्हामु गाँउ पालिकाको दोस्रो गाँउ सभा ऐतिहासिक रुपमा सम्पन्न भएको छ। दोश्रो गाँउ सभामा हिजो मिति २०७४  चैत्र १४ गते बसेको गाँउ कार्यपालिकाको 

खुम्बु पासाङल्हामू गाउँपालिकाको आयोजनामा पन्ध्र दिने ट्रेकिङ गाईड तालिम सम्पन्न

खुम्बु पासाङल्हामू गाउ पालिकाको आयोजनामा पन्ध्र दिने ट्रेकिङ गाईड तालिम सम्पन्न भएको छ । खुम्बु पासाङलाहामू गाउ पालिकाको उपाध्यक्ष टासी ल्हामू शेर्पाको अध्यक्षतामा आजै कार्यक्रमको समापन गरिएको थियो । गाउ पालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको प्रमुख आतिथ्य र the great himalayan trail का team leader ब

खुम्बु पासाङल्हामू गाउँ पालिका भित्रको सान्ती सूरक्षा योजना अन्तरक्रिया सम्पन्न

खुम्बु पासाङल्हामू गाउ पालिका भित्रको सान्ती सूरक्षालाई प्रभावकारी बनाउन र भावि दिनमा यसलाई अझै सुदृढ़ीकरण गर्ने योजनाहरूको बिषयमा सुरक्षा निकाय र गाउ पालिका बिच अन्तरक्रिया सम्पन्न भयो ।

खुम्बु पासाङल्हामू गाँउपालिकाको आयोजनामा १०८ औं अन्तराष्ट्रीय महिला दिवस कार्यक्रम सम्पन्न

खुम्बु पासाङल्हामू गाउ पालिकाको आयोजनामा १०८ औं अन्तराष्ट्रीय महिला दिवसको अवसरमा महिला सरोकार सँग संम्बन्धित योजना तथा कार्यक्रम तर्जुमा बारे एक दिने अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ गाउपालिकाका उपाध्यक्ष टासी ल्हामू शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रम मा प्रमुख अथितिको रू

Pages

//