/ खुम्बु पासाङल्हामु गाउँ पालिकाको ऐतिहासिक तेस्रो गाउँ सभा सम्पन्न | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

खुम्बु पासाङल्हामु गाउँ पालिकाको ऐतिहासिक तेस्रो गाउँ सभा सम्पन्न

यस खुम्बु पासाङ ल्हामु गाउँपालिकको तेस्रो गाउँ सभा (बजेट अधिवेशन) यहि मिति २०७५/०३/०५ गते सम्पन्न भएको छ । उक्त गाउँ सभाले अगामी आ.व. ०७५/७६ को लागि निति तथा कार्यक्रम र बजेट पारित गरेको छ । साथै सभाले आर्थिक ऐन, २०७५ र बिनियोजन ऐन, २०७५ पनि जारी गरेेेेको छ ।उक्त सभाले हाल सम्म गाउँ कार्यपालिकले पारित गरेका कानुनहरु एवं  कार्यपालिका निर्णयहरु र विविध प्रस्तावहरु  स्रोत अनुमोदन गर्दै सभ्य, भब्य र   अन्योचित रुपमा सम्पन्न भएको छ ।  जस्का केेेहि  झलकहरु हेेेर्न  समेत सकिन्छ ।

आर्थिक वर्ष: