/ शिलबन्दी दरभाउ पत्र आह्वानको सूचना | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

शिलबन्दी दरभाउ पत्र आह्वानको सूचना

/

यस कार्यालयको आ.व.२०७७।०७८ कोे स्वीकृत वार्षिक कार्यक्रम सिलाई मेशिन खरिद तथा वडा नं. २ को वडा कार्यालय भवन मर्मत सम्बन्धी कार्य शिलबन्दी दरभाउ पत्र पत्रद्वारा खरिद गर्नुपर्ने भएकोले इजाजत प्राप्त इच्छुक निर्माण व्यवसायी/कम्पनी/सप्लायर्स फर्महरुबाट कार्यालयबाट जारी गरिएको शर्तहरुको अधीनमा रही रीतपूर्वकको दरभाउ पत्र आह्वान गरिन्छ । यो सूचना  मिति २०७७ मंसिर १९ गतेको नागरिक दैनिकमा प्रकाशित भएको व्यहोरा अनुरोध छ ।
 

आर्थिक वर्ष: