/ खुम्बु पसाङल्हामु गाउँपालिका र सगरमाथा प्रदुषण नियन्त्रण समितीले आमादब्लम हिमालबाट सर सफाइको लागि संयुक्त अभ्यास सुरु गरेको छ । | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

खुम्बु पसाङल्हामु गाउँपालिका र सगरमाथा प्रदुषण नियन्त्रण समितीले आमादब्लम हिमालबाट सर सफाइको लागि संयुक्त अभ्यास सुरु गरेको छ ।

उच्च  हिम चुचुराहरु दिन -प्रतीदिन  फोहोर हुँदै गएपछी खुम्बु पासाङल्हामु  गाउँपालिका र सगरमाथा  प्रदुषण नियन्त्रण  समितीले आमादब्लम हिमालबाट  सर सफाइको लागि संयुक्त 
अभ्यास सुरु गरेको छ ।  
स्थानिय संस्क्रिति परम्परा अनुसार उच्च हिमालमा पाइला  राख्नु अगी पूजा गरी अभियान सुरु गरेको छ ।

आर्थिक वर्ष: