खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ४ खुम्जुङ खुन्दे पहिरो भित्रको बाटो निर्माण र खुम्जुङ युवा क्लबको स्टेजमा सिमेन्ट लगाउने काम सम्पन्न भएको छ ।
खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ४ खुम्जुङ खुन्दे पहिरो भित्रको बाटो निर्माण र खुम्जुङ युवा क्लबको स्टेजमा सिमेन्ट लगाउने काम सम्पन्न भएको छ ।
खुम्जुङ खुन्दे पहिरो भित्रको बाटो निर्माण गर्न खुम्बु पासाङल्हामु गाउ पालिका को आ.ब. ७६/७७ मा रू दश लाख बिनियोजन गरीएको छ भने खुम्जुङ युवा क्लबको स्टेजमा सिमेन्ट लगाउनको लागी खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ४ को आ.ब. ७६/७७ मा रू सात लाख बिनियोजन गरीएको छ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    


