स्थानीय आवश्यकता अनुसारका सिफारिस प्रमाणित
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
वडा अध्य्क्ष / वडा सचिव / सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालय:
वडा कार्यालय सबै
सेवा शुल्क:
0
आवश्यक कागजातहरु:
नागरिकताको प्रमाण पत्र र निवेदन / विषय संग सम्बन्धित प्रमाण कागजात / कर तिरेको रसिद वा कर निर्धारण गरेको स्वीकृत भएको कागजात