/ सूचना तथा समाचार | Page 14 | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

सूचना तथा समाचार

खुम्बु पासाङल्हामु गाउ पालिका केन्द्र जोड्ने सडक खन्ने कार्य निरन्तर जारी

खुम्बु पासाङल्हामु गाउ पालिका केन्द जोड्ने सडक खन्ने कार्य निरन्तर जारी रहेको छ । बहुबर्षे योजनाको रूपमा संचालनमा रहेको सडक खन्ने कार्यको लागि चालु आ.ब. मा प्रदेश नं १ बाट रू चार करोड र खुम्बु पासाङल्हामु गाउ पालिका बाट रू तीन करोड बिनियोजन गरिएको छ ।

मोन्जो र छुमोवा शुद्ध खाने पानी तथा आगो नियन्त्रण सहीतको कार्ययोजनाको शिलान्यास

खुम्बु पासङलमु गाउँपालिक, हिमालयन ट्रष्ट नेपाल, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र स्थानीय को संयुक्त लगानीमा मोन्जो र छुमोवा शुद्ध खाने पानी+ आगो नियन्त्रण सहीतको कार्ययोजनाको शिलान्यस मा साङ्ग सेरकीम कार्यक्रम ।

ठाडोकोशीमा कृषकहरूको निमित्त ग्रिन हाउस निर्माण

खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ३ घाट र ठाडोकोशीमा कृषकहरूको निमित्त ग्रिन हाउस निर्माण कार्य तिब्र गतिमा भै रहेको छ । १५ वटा ग्रिन हाउस निर्माणको लागि आवश्यक पर्ने प्लास्टिक खरिद तथा ढुवानीको लागि खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ३ को आ.ब.

कोरोना भाईरस covid-19 संक्रमण बिरूद्दको अभियानमा पासाङल्हामु गाउँपालिका

कोरोना भाईरस covid-19 संक्रमण बिरूद्द को बिशेष कार्यदलका संयोजक आङ फुर्वा शेर्पाको संयोजकत्वमा आज बसेको पहिलो बैठकले खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ३ नाचिपाङमा रहेको नव निर्मित स्वास्थ्य चौकि भवन लाई आईसोलेसन वार्डको रूपमा स्थापना गर्ने र कोरोना भाईरस संक्रमण हुनबाट बच्न अपनाउनु पर्ने सजकता

COVID-19 रोकथाम र नियन्त्रण र सचेतना सम्बन्धमा वैठक सम्पन्न

COVID-19 नामक कोरोना भाइरसको महामारीवाट खुम्वु पासाङल्हामु गाउँपालिकाबासीको जनजीवनमा पार्न सक्ने सम्भावित खतरावाट सुरक्षित रहन मिति २०७६।१२।०२ का दिन यस खुम्बु पासाङल्हामु गाउँपालिका कार्यपालिकाको कार्यालयमा बैठक सम्पन्न भएको छ । COVID-19 नामक कोरोना भाइरस विरुद्ध को कार्यक्रमहरु तय गरी संचालन गर

सार्वजनिक विदा सम्बन्धी सूचना

 मिति २०७६ फागुन ११ र १२ गते बौद्ध धर्मावलम्वीहरुको नयाँ वर्ष तथा महान चाड ग्याल्बो ल्होसार परेको  छ । उक्त महान चाड खुम्बुबासीहरुबाट एक आपसमा शुभकामना आदान प्रदान गर्दै हर्षोल्लासका साथ मनाउने चलन रहेको छ ।

नतिजा प्रकाशन सम्बन्धमा

छनौट भएका उम्मेदवारले यहि मिति २०७६।१०।०१ का दिन गाउँपालिकाको कार्यालयमा उपस्थित हुन अनुरोध छ ।

Pages