/ सूचना तथा समाचार | Page 36 | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

सूचना तथा समाचार

खुम्बु पासाङल्हामु गाउ पालिकाको ऐतिहासिक चौथो गाउ सभा ( हिउदे अधिवेशन ) सौहार्द पुर्ण वातावरणमा सु सम्पन्न भएको छ ।

खुम्बु पासाङल्हामु गाउ पालिकाको ऐतिहासिक चौथो गाउ सभा ( हिउदे अधिवेशन ) सौहार्द पुर्ण वातावरणमा सु सम्पन्न भएको छ । खुम्बु पासाङल्हामु गाउ पालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको अध्यक्षतामा सम्पन्न गाउ सभाले पुरक अनुमान तथा पुरक विनियोजन ऐन २०७५ पास गरी रू आठ करोड पचासी लाख नौ हजार पुरक बजेट ल्याएको

खुम्बु पसाङल्हामु गाउँपालिका र सगरमाथा प्रदुषण नियन्त्रण समितीले आमादब्लम हिमालबाट सर सफाइको लागि संयुक्त अभ्यास सुरु गरेको छ ।

उच्च  हिम चुचुराहरु दिन -प्रतीदिन  फोहोर हुँदै गएपछी खुम्बु पासाङल्हामु  गाउँपालिका र सगरमाथा  प्रदुषण नियन्त्रण  समितीले आमादब्लम हिमालबाट  सर सफाइको लागि संयुक्त 
अभ्यास सुरु गरेको छ ।  

सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यबस्थापन समिती अन्तर्गत चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितीको पाँच बर्षे कार्यकाल समाप्त भइ नयाँ समिती गठन भएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यबस्थापन समिती अन्तर्गत चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितीको पाँच बर्षे कार्यकाल समाप्त भइ नयाँ  समिती गठन भएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं ३ का अध्यक्ष मिङमा छिरी शेर्पाको अध्यक्षतामा बसेको बैठकले ल्हाक्पा ग्याल्जेन शेर्पाको अध्यक्

Pages