/ सूचना तथा समाचार | Page 19 | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

सूचना तथा समाचार

खुम्बु पासाङल्हामु गाउँपालिकाको पहिलो गितको म्यजुक भिडियो सार्वजनिक।

खुम्बु पासाङल्हामु गाउ पालिकाको पहिलो गित को म्यजुक भिडियो सार्वजनिक गरिएको छ । खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ५ नाम्चे बजारमा एक कार्यक्रमका बिच उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई प्रतिनिधिसभा संसद द्वय योगेश भट्टराई र हेमकुमार राई ‘सुरविर’

प्रदेश नं. १ सरकारले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकालाई ५० लाख पुरस्कार प्रदान गरेको छ ।

प्रदेश सरकारले त्यस गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गरेपछि सो पुरस्कार दिएको हो । प्रदेश नं. १ को आर्थिक वर्ष २०७५÷०७६ को बजेट मार्फत गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गरेको थियो । प्रदेश नं.

खुम्बु पासाङल्हामु गाउ पालिकाको ऐतिहासिक चौथो गाउ सभा ( हिउदे अधिवेशन ) सौहार्द पुर्ण वातावरणमा सु सम्पन्न भएको छ ।

खुम्बु पासाङल्हामु गाउ पालिकाको ऐतिहासिक चौथो गाउ सभा ( हिउदे अधिवेशन ) सौहार्द पुर्ण वातावरणमा सु सम्पन्न भएको छ । खुम्बु पासाङल्हामु गाउ पालिका अध्यक्ष ङिम दोर्जी शेर्पाको अध्यक्षतामा सम्पन्न गाउ सभाले पुरक अनुमान तथा पुरक विनियोजन ऐन २०७५ पास गरी रू आठ करोड पचासी लाख नौ हजार पुरक बजेट ल्याएको

Pages