/ सूचना तथा समाचार | Page 23 | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

सूचना तथा समाचार

खुम्बुमा सेवा पुस्तिका वितरण शुरु

खुम्बु पासाङल्हामू गाउ पालिकाले उपभोक्ताहरूलाई सेवा सुविधा पुस्तिका वितरण सुरू गरेको छ ।प्रत्येक गाउ पालिका बासीको ब्यक्तिगत विवरण, प्राप्त गरेको सेवा सुविधाको विवरण, गाउ पालिका र वडा कार्यलयको वडापत्र जस्ता महत्वपुर्ण कुराहरू उल्लेख रहने ६३ पृष्ठ को यो पुस्तक निःशुल्क वितरण गरिने छ । खुम्बु पासा

महिला सशक्तीकरणका लागि खुम्बु पासाङ ल्हमु गाउँ पालिकाद्वारा महिला समूह गठन

खुम्बु पासाङ ल्हमु गाउँ पालिका अन्तरगत महिला समूह गठनलाई तीब्रता दिएको छ । गाउँ पालिका तीनका साविको वड अनुसार महिला समूह गठन गरिएको हो । चौरिखर्क ५ अर्थात गाउँ पालिका ३ जम्फुटेमा याङ्जि शेर्पाको अध्यक्षतामा ११ कार्यसमिति गठन गरिएको छ । गाउँ पालिका तीनका महिला सदस्य दालह्मु शेर्पा प्रमुख उपस्थित र

खुम्बु पासाङल्हामु गाउँ पालिकाको ऐतिहासिक तेस्रो गाउँ सभा सम्पन्न

यस खुम्बु पासाङ ल्हामु गाउँपालिकको तेस्रो गाउँ सभा (बजेट अधिवेशन) यहि मिति २०७५/०३/०५ गते सम्पन्न भएको छ । उक्त गाउँ सभाले अगामी आ.व.

खुम्बु पासाङ ल्हामु गाउँपालिका र धुलिखेल नगरपालिका बिच भगिनी सम्बन्ध स्थापना

खुम्बु पासाङ ल्हामु गाउ पालिका र धुलिखेल नगर पालिका बिच भगिनी सम्बन्ध स्थापनाको सुरुवात भएको छ । नगरपालिका र गाउपालिकाको जनप्रतिनिधि र कर्मचारीहरूको भेटघाट सँगै यि दुवै स्थानिय तहले भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय गरेको छ। सो सम्बन्ध स्थापना सँगै दुवै स्थानिय तहको बिकास र समृद्दतापनमा सुधार हु

माननीय सूचना तथा संचार राज्य मन्त्री माननीय भुतपुर्व संस्कृति पर्यटन तथा नागरीक उड्यायन मन्त्री तथा पासाङल्हामू पर्वतारोहण प्रतिष्ठान का अध्यक्ष द्वारा तेन्जीङ हिलारी विमानस्थल एवं लुक्ला क्षेत्रको अनुगमन

माननीय सूचना तथा संचार राज्य मन्त्री गोकुल प्रसाद बास्कोटा ज्यू , माननीय भुतपुर्व संस्कृति पर्यटन तथा नागरीक उड्यायन मन्त्री तथा पासाङल्हामू पर्वतारोहण प्रतिष्ठान का अध्यक्ष कृपासुर शेर्पा ज्यू द्वारा तेन्जीङ हिलारी विमानस्थल, खुम्बु पासाङल्हामू गाउ पालिका वडा नं २ वडा कार्यालय, दुर संचार संस्था

खुम्बु पासाङल्हामू गाँउ पालिकाको गाँउ शिक्षा समिति गठन भएको छ ।

खुम्बु पासाङल्हामू गाउ पालिकाको गाउ शिक्षा समिति गठन भएको छ । गाउ पालिकाको आयोजनामा आज सम्पन्न गाउ शिक्षा समिति गठन तथा शिक्षा सम्बन्धि बिभिन्न बिषयमा अन्तरक्रिया कार्यक्रममा गाउ पालिका भरीका विद्यालयहरूको शिक्षा प्राणालिमा एकरूपता ल्याउने बिषयमा बृहत छलफल तथा हिजो बसेको गाउ सभा बाट पारित शिक्षा

खुम्बु पासाङल्हामु गाउँपालिकाको ऐतिहासिक दोस्रो गाँउ सभा सम्पन्न

 

आज मिति २०७४ चैत्र १५ गतेका  दिन यस खुम्बु पासाङल्हामु गाँउ पालिकाको दोस्रो गाँउ सभा ऐतिहासिक रुपमा सम्पन्न भएको छ। दोश्रो गाँउ सभामा हिजो मिति २०७४  चैत्र १४ गते बसेको गाँउ कार्यपालिकाको 

Pages