/ सूचना तथा समाचार | Page 22 | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

सूचना तथा समाचार

खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ५ मा झोलुङ्गे पुलको उद्घाटन

खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ५ मा एकै दिनमा दुई वटा झोलुङ्गे पुलको उद्घाटन भएको छ । गाउ पालिकाको वडा नं ५ हिलाजुङ र मुसुममा निर्माण सम्पन्न गरिएको पुलको वडा नं ५ का वडाध्यक्ष छिरीङ पेन्जो शेर्पाले एकै दिनमा उद्घाटन गर्नु भएको छ । मुसुम पुल निर्माण गर्नको लागी SWAP बाट उनाननब्बे लाख चौरासी

Pages