/ सूचना तथा समाचार | Page 27 | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

सूचना तथा समाचार

खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ४ पाङबोचे मा लुगा धुने ठाउ र धारा निर्माण सम्पन्न

खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ४ पाङबोचे मा लुगा धुने ठाउ र धारा निर्माण सम्पन्न भएको छ खुम्बु पासाङल्हामु गाउ पालिकाको आ. ब. ०७६/७७ मा बिनियोजित रू. पाँच लाख बजेटबाट सो योजना निर्माण गरीएको हो ।

एभरेष्ट ट्रेकिङ ट्रायल निर्माण अन्तर्गत मिलिङगो देखी पाङबोचे जाने बाटो निर्माण सम्पन्न

एभरेष्ट ट्रेकिङ ट्रायल निर्माण अन्तर्गत मिलिङगो देखी पाङबोचे जाने बाटो निर्माण सम्पन्न भएको छ । खुम्बु पासाङल्हामु गाउ पालिकाको आ.ब.

सगरमाथाको मुल प्रवेशद्वार लुक्लामा आतिथ्य सत्कार गेट निर्माण सम्पन्न

सगरमाथाको मुल प्रवेशद्वार लुक्लामा आतिथ्य सत्कार गेट निर्माण सम्पन्न भएको छ ।
खुम्बु पासाङल्हामु गाउ पालिकाको आ. ब. ०७६/७७ मा बिनियोजत रू पच्चीस लाख बजेटमा निर्माण सम्पन्न उक्त गेटको आज स्थानीय परम्परा अनुसार रम्ने पुजा गरी गेटमा राखिएको मुर्तीको प्राणप्रतिष्ठान गरिएको छ ।

खरिखोला मगर समाजको घडेरि ब्यबस्थापन तथा भवन निर्माणका कार्यको शिलान्यास

खरिखोला मगर समाजको घडेरि ब्यबस्थापन तथा भवन निर्माणका लागि खुम्वु पासाङ्ल्हामु गा.पा. बाट बिनियोजित रकम रु.१५,00,000/- अक्षरि ( पन्ध्र लाख )को भवन निर्माण कार्यको शिलान्यास खु.पा.गा.पा.वडा न १ का वडा अध्यक्ष ङिमा दोर्जी शेर्पाको प्रमुख आतिथ्य तथा सस्थापक अध्यक्ष प्रेम ब.

फोर्चे गुम्बा देवाङ निर्माण कार्य सम्पन्न

फोर्चे गुम्बा देवाङ निर्माण कार्य सम्पन्न भएको छ । रू एक करोड बीस लाख लागतमा निर्माण सम्पन्न देवाङको लागि खुम्बु पासाङल्हामुवगाउ पालिकाबाट आ. ब.

मञ्जुश्री बौद्ध आधारभूत विद्यालयको भवन निर्माण कार्य सुरु

खुम्बु पासाङ ल्हामु गाँउ पालिका वडा नं ३ छेप्लुङमा मञ्जुश्री बौद्ध आधारभूत विद्यालयको भवन निर्माण कार्य सुरु भएको छ । खुम्बु पासाङ ल्हामु  गाँउपालिकाको आर्थिक तथा प्रविधक सहयोगमा निर्माण हुन गइरहेको यस भवनको  स्थानिय परम्परा अनुसार लामा गुरु बाट पूजा पाठ (साङ सेरकिम) गरी  सुभारम्भ गरिएको छ ।

Pages