/ सूचना तथा समाचार | Page 25 | खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality)
FAQs Complain Problems

 

 

सूचना तथा समाचार

खुम्बु पसाङल्हामु गाउँपालिका र सगरमाथा प्रदुषण नियन्त्रण समितीले आमादब्लम हिमालबाट सर सफाइको लागि संयुक्त अभ्यास सुरु गरेको छ ।

उच्च  हिम चुचुराहरु दिन -प्रतीदिन  फोहोर हुँदै गएपछी खुम्बु पासाङल्हामु  गाउँपालिका र सगरमाथा  प्रदुषण नियन्त्रण  समितीले आमादब्लम हिमालबाट  सर सफाइको लागि संयुक्त 
अभ्यास सुरु गरेको छ ।  

सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यबस्थापन समिती अन्तर्गत चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितीको पाँच बर्षे कार्यकाल समाप्त भइ नयाँ समिती गठन भएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यबस्थापन समिती अन्तर्गत चौरीखर्क मध्यवर्ती क्षेत्र उपभोक्ता समितीको पाँच बर्षे कार्यकाल समाप्त भइ नयाँ  समिती गठन भएको छ। खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं ३ का अध्यक्ष मिङमा छिरी शेर्पाको अध्यक्षतामा बसेको बैठकले ल्हाक्पा ग्याल्जेन शेर्पाको अध्यक्

हिमाली जिल्ला सोलुखुम्बुको सोलु र खुम्बु जोड्नेगरिसडक निर्माण प्रक्रिया भैरहेको छ।

हिमाली जिल्ला सोलुखुम्बुको सोलु र खुम्बु जोड्नेगरि अहिलेसम्म सडक निर्माण प्रक्रिया भैरहेको छ। सोलुखुम्बुको तल्लो क्षेत्र र माथिल्लो क्षेत्र जोड्न सडक ट्रयाक खोलिएको छ।

खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं ३ मा सुद्ध तथा पिउनयोग्य खानेपानी योजनाको उद्घाटन सम्पन्न भएको छ ।

खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं ३ घाट, तेका, ल्होवा, छुठावा र ठाडोकोशी (साविक चौरिखर्क गा बि स वडा नं ६) मा सुद्ध तथा पिउनयोग्य खानेपानी योजनाको उद्घाटन सम्पन्न भएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकामा करदाता सेवा कार्यलयको उद्घाटन भएको छ।

खुम्बु पासाङल्हामु गाउँपालिकामा करदाता सेवा कार्यलयको उद्घाटन भएको छ । खुम्बु पासाङल्हामु गाउ पालिका वडा नं २ लुक्लामा आज आयोजित कार्यक्रममा आन्तरीक राजस्व कार्यलयका महानिर्देशक बिष्णु प्रसाद नेपाल ले कार्यलयको उद्घाटन गर्नु भएको हो । खुम्बु क्षेत्रको ब्यबसायिहरू कर तिर्न कै ला

खुम्बु पासाङल्हामु गाउँपालिका केन्द्र सम्म सडक निर्माण गर्नको लागि DPR तयार गर्न सर्वे गर्ने कार्यको थालनी भएको छ ।

खुम्बु पासाङल्हामु गाउ पालिकाको वडा नं १ खरिखोला देखि गाउ पालिका केन्द्र चौरीखर्क सम्म सडक निर्माण गर्नको लागि DPR तयार गर्न सर्वे गर्ने कार्यको थालनी भएको छ । स्थानिय परम्परा अनुसार विधिवत रूपमा सेर्किम पुजा गरि कामको सिलान्यास गरियो । खुम्बु पासाङल्हामु गाउ पालिकाको वडा नं १ खरिखोला सम्म सडक नि

खुम्बु पासाङल्हामु गाउपालिकाको आर्थिक र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको प्राविधिक साहायतामा खुम्बु पासाङल्हामु गाउपालिका मा दोस्रो पटक ट्रेकिङ गाईड तालिम सूरू भएको छ ।

खुम्बु पासाङल्हामु गाउ पालिकाको आर्थिक र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको प्राविधिक साहायतामा खुम्बु पासाङल्हामु गाउ पालिका मा दोस्रो पटक ट्रेकिङ गाईड तालिम सूरू भएको छ । खुम्बु पासाङल्हामु गाउ पालिकाको उपाध्यक्ष टासी ल्हामु शेर्पाले आज कार्यक्रमको उद्घाटन गर्नुभएको छ । उद्

खुम्बुमा सेवा पुस्तिका वितरण शुरु

खुम्बु पासाङल्हामू गाउ पालिकाले उपभोक्ताहरूलाई सेवा सुविधा पुस्तिका वितरण सुरू गरेको छ ।प्रत्येक गाउ पालिका बासीको ब्यक्तिगत विवरण, प्राप्त गरेको सेवा सुविधाको विवरण, गाउ पालिका र वडा कार्यलयको वडापत्र जस्ता महत्वपुर्ण कुराहरू उल्लेख रहने ६३ पृष्ठ को यो पुस्तक निःशुल्क वितरण गरिने छ । खुम्बु पासा

Pages