सेवाहरु

निवेदन तथा नाता खुल्ने प्रमाण पत्रको प्रतिलिपि / पासपोर्टको प्रतिलिपि / मृतकको नागरिकताको प्रतिलिपि / हकवाला नावालक भए जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि / बसाईसराइको हकमा बसाईसराइ प्रतिलिपि / हक्दर्हरुको पस्स्पोर्ट साइज फोटो ४ प्रति

निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि / विषय संग सम्बन्धित कागजातको प्रतिलिपि / कर तिरेको रसिद

नागरिकताको प्रमाण पत्र र निवेदन / विषय संग सम्बन्धित प्रमाण कागजात / कर तिरेको रसिद वा कर निर्धारण गरेको स्वीकृत भएको कागजात

कार्य सम्पन्न प्रतिवेदन / नापी किताब / खर्चको विलभरपाई / उपभोक्ता समितिले आम भेलामा खर्च सार्वजानिक गरेको प्रमाण / फच्यौट निर्णयको प्रतिलिपि / योजना कार्यालयको सिफारिश / अनुगमन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्ने व्यहोरा भएको निर्णयको प्रतिलिपि

कार्य सम्पन्न प्रतिवेदन / वडा कार्यालयबाट सम्पन्नताको सिफारिश / अनुगमन समितिले स्थलगत अनुगमन र काम काम सन्तोषजनक रहेको भन्ने निर्णयको प्रतिलिपि

योजना बार्षिक कार्यक्रममा परेको प्रमाण र योजना कार्यन्वयन तालिका

उपभोक्ता समितिको अख्तियारी सहितको निर्णयको प्रतिलिपि / सम्बन्धित पदाधिकारीहरुको नागरिकता तथा फोटो सहितको नमुना दस्तखत कार्ड / निवेदन / योजना सम्झौता

.गाउसभाबाट उक्त आयोजना बार्षिक योजनामा परेको प्रमाण , नियमानुसार उपभोक्ता समिति गठन भएको निर्णयको प्रतिलिपि , विवरण तथा समितिमा रहेका सम्पूर्ण पदाधिकारीहरुको नागरिकता सहितको वडा कार्यालय सिफारिश , योजनाको लागि लागत अनुमान विवरण , सम्झौता गर्नका लागि सो सम्बन्धि निवेदन

बुबा आमाको विवाह दर्ता, निवेदकको जन्म मिति, १ प्रति फोटो