/ खुम्बु पासाङल्हामु गाउँपालिका(Khumbu Pasang Lhamu Rural Municipality) | गाउँ कार्यपालिकाको कार्यालय (Office Of the Rural Municipal Executive) चौंरीखर्क, सोलुखुम्बु, कोशी प्रदेश, नेपाल
FAQs Complain Problems

 

 

Mount Everest (Nepali: Sagarmatha सगरमाथा; Tibetan: Chomolungma ཇོ་མོ་གླང་མ; Chinese: Zhumulangma 珠穆朗玛) is Earth's highest mountain 8,848 meters (29,029 feet) above sea level.

Read More

Tengboche Monastery, also known as Dawa Choling Gompa is in the Tengboche village of Khumbu Region.Situated at 3,867 metres, the monastery is the largest gompa in the Khumbu region of Nepal.

Read More

खुम्बु पासाङल्हामु गाउँपालिकाको सम्क्षिप्त परिचय

Khumbu Pasanglhamu Rural Municipality itself is composed of  words Khumbu and  Pasanglhamu, Khumbu means uppermost part of district and Pasanglhamu is the name of first woman summitter of the Mt.Everest(highest mountain above sea level). It was nominated to cover the remembrance of brave summitter Pasanglhamu Sherpa and  the world's highest peak(Mt.Everest) in the Khumbu region, is 8848 m high. It is also known as the third pole of the world and the top of the world. There are many peaks around the Everest and in the Himalayan Range Lhotse, Nupse, Chuyu, Maidabalam, Pumori, Thamserku, etc. This is the world-renowned Khumbu Icefall. Tourists from all over the world visit the Khumbu region for trekking to see the spectacular Himalayan panoramic views of the area. Kharikhola, Lukla, Phakding, Manju, Namche, Khumjung, Khunde, Tengboche, Forche, Pangboche, Firiche, Dingboche, Thame, Gokyo, Labuche, Gorkhep, etc. are the main settlements of this area. Lukla Airport(Tenzing-Hillary Airport (LUA)) is one of the top airports in the world and also known as the gateway to the Namche and Mt.Everest. Most of the Sherpa tribes live in this area, with the language associated with Sherpa being the identity of Sanskrit Buddhists. The important monasteries, including the Tengboche Monastery, the Pangboche Monastery, the Rimijung Monastery, the Khairkhola Monastery, are the tower of faith. The tourist destinations are in the Himalayas in the Hieroglyphs, ascending and trekking the mountains. The Everest base camp, including Kalapathar, becomes the destination of most.                       

After the successful climb of Tenzing Norgay Sherpa and Edmund Hillary for the first time on 1953May29, summitter of Mount Everest and its associated peaks also continued to rise.As a result, Junko Tabei of Japan climbed the Everest on behalf of the world's first women in 1975, and on the basis of Nepalese women, the adventurer, Pasanglhamu Sherpa, a resident of Chaurikhark area in 1992, successfully climbed the Everest, but unfortunately she could not return alive safely. Nepal Government  announced her as a National hero appreciating her bravity.

सूचना तथा समाचार

अध्यक्ष
उपाध्यक्ष
अध्यक्ष(वडा नं १)
अध्यक्ष(वडा नं २)
अध्यक्ष(वडा नं ३)
अध्यक्ष(वडा नं ४)
अध्यक्ष(वडा नं ५)
प्रमुख प्रशासकीय अधिकृत
प्रशासकीय अधिकृत/ गुनासो सुन्ने अधिकारी
सूचना प्रविधि अधिकृत/ सूचना अधिकारी

सेवाहरु

सेवा प्रकारः-
सेवा समयः- 15 Min
जिम्मेवार अधिकारीः- Tourist Information Center Officer
सेवा दिने कार्यालयः- Tourist Information Centers(Lukla)
सेवा शुल्कः- Nrs: 2000
आवश्यक कागजातहरुः-

 

Passport

Recent Photo

SCan This to Register For Trek-Card(For Visitors/Tourists)

सेवा प्रकारः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- इनजिनियर
सेवा दिने कार्यालयः- खुम्बु पासाङल्हामु गाउँपालिका कार्यालय,चौंरीखर्क, सोलुखुम्बु
सेवा शुल्कः- ०
आवश्यक कागजातहरुः-
क्र.स. तेस्रो वा अन्तिम किस्ता (Final Bill) को लागि आवश्यक कागजात:
सम्बन्धित वडा कार्यालयको सिफारिस ।
प्राविधिक शाखाबाट कार्य सम्पन्न प्रतिवेदन ।
डोर हाजिरी, बिल, भर्पाइ (कार्य सम्पन्न प्रतिवेदन अनुसार हुनुपर्ने) सिमेन्ट, रड जस्ता निर्माण सामाग्री र खानेपानी सम्बन्धी निर्माण सामाग्रीहरुको VAT बिल हुनुपर्ने यदि VAT बिल नभएमा बिल बराबरको १३% कर कार्यालयबाट काटिनेछ ।
टोल विकास संस्थाको माइनुट, सार्वजनिक सुनुवाईको माइनुट,(सार्वजनिक सुनुवाइमा उक्त आयोजनाबाट लाभ लिने सम्पुर्ण लाभग्राहीको उपस्थिति हुनुपर्ने) अनुगमन समिति बैठकको माइनुट,खर्च सार्वजनिकीकरण फाराम।
गाउँपालिका स्तरीय अनुगमन समितिको प्रतिवेदन ।
आयोजनाको फोटो (काम सुरु हुनु अगाडीको, काम हुदै गर्दाको र काम सम्पन्न भए पछिको )
अन्तिम किस्ता भुक्तानीको लागि निवेदन (टोल विकास संस्थाको तर्फ बाट गा.पा.लाई) ।
अन्तिम किस्ता भुक्तानीको लागि टिप्पणी (कार्यालयको तर्फबाट) ।

नोट : डोर हाजिरीको १% पारिश्रमीक कर काटिनेछ । भर्पाइको १% पारिश्रमीक कर काटिनेछ । बिलको १.५% अग्रीम आयकर काटिनेछ । ढुवानिको २.५% कर काटिनेछ ।

खर्च सार्वजनिक गरेको र योजना फरफारक गर्ने भन्ने खुलेको माइनुटको सक्कलै वा प्रतिलिपी पेश गर्नु पर्नेछ।

खर्च सार्वजनिक गर्ने फाराम तल उपलब्ध गराइएको छ ।

खर्च सार्वजनिक फाराम

सेवा प्रकारः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत / योजना शाखा प्रमुख / आर्थिक प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालयः- खुम्बु पासाङल्हामु गाउँपालिका कार्यालय,चौंरीखर्क
सेवा शुल्कः- ०
आवश्यक कागजातहरुः-

उपभोक्ता समितिको अख्तियारी सहितको निर्णयको प्रतिलिपि / सम्बन्धित पदाधिकारीहरुको नागरिकता तथा फोटो सहितको नमुना दस्तखत कार्ड / निवेदन / योजना सम्झौता

सेवा प्रकारः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत वा योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- खुम्बु पासाङल्हामु गाउँपालिका कार्यालय,चौंरीखर्क, सोलुखुम्बु
सेवा शुल्कः- ०
आवश्यक कागजातहरुः-
क्र.स. आयोजना सम्झैताका लागि आवश्यक कागजात:
बजेट कार्यक्रम सूची (सूत्र) मा समावेश भएको हुनुपर्नेछ ।
सम्बन्धित वडाको सिफारिस ।
बैंक खाता सञ्चालनको लागि ( टोल विकास संस्थाको तर्फबाट निवेदन गा.पा. लाई, खाता कार्ड, टोल विकास संस्थाको मुख्य तीन पदाधिकारीहरुको नागरिकता प्रमाणपत्र प्रतिलिपि, पासपोर्ट साईजको फोटो, टोल विकास संस्थाको छाप ) ।
PAN दर्ताको लागि (टोल विकास संस्थाको तर्फबाट निवेदन गा.पा. लाई) ।
लागत अनुमान (Detailed Estimate) ।
सम्झौताको लागि निवेदन (टोल विकास संस्थाको तर्फबाट  गा.पा. लाई) ।
टोल विकास संस्थाको माइनुट/प्रस्तावहरु (टोल विकास संस्था गठन, बैक खाता खोल्ने, आयोजना सम्झौता सम्बन्धमा, अनुगमन समिति चयन भएको बैठक माइनुट गाउँपालिकालाई फोटोकपी एकप्रती बुझाउनु पर्ने ) ।
टोल विकास संस्था दर्ता प्रमाणपत्र ।
टोल विकास संस्थाको मुख्य तीन पदाधिकारीहरुको नागरिकता प्रमाणपत्र प्रतिलिपि ।
१० सम्झौता पत्र, कार्यादेश ,बैंक खाता सम्बन्धि सिफारिस र PAN सिफारिस कार्यालयको तर्फबाट दिईनेछ ।
सेवा प्रकारः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- योजना शाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- खुम्बु पासाङल्हामु गाउँपालिका कार्यालय,चौंरीखर्क, सोलुखुम्बु
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

/

क्र.स. दोस्रो किस्ता (Running Bill) को लागि आवश्यक कागजात:
सम्बन्धित वडा कार्यालयको सिफारिस ।
दोस्रो किस्ता रकम भुक्तानीको लागि निवेदन (टोल विकास संस्थाको तर्फबाट गा.पा. लाई) ।
प्राविधिक मूल्याङकन प्रतिवेदन ।
डोर हाजिरी, बिल, भर्पाइ (रनिङ बिल अनुसार हुनुपर्ने) सिमेन्ट, रड जस्ता निर्माण सामाग्री र खानेपानी सम्बन्धी निर्माण सामाग्रीहरुको VAT बिल हुनुपर्ने यदि VAT बिल नभएमा बिल बराबरको १३% कर कार्यालयबाट काटिनेछ । रु २०,०००/- माथिका र ढुवानी तथा निर्माण स्थलमा प्राप्त नहुने सेवा तथा सामान बाहेकको भरपाई स्वीकार्य हुने छैन ।
भुक्तानी टिप्पणी (कार्यालयको तर्फबाट) ।

नोट : डोर हाजिरीको १% पारिश्रमीक कर काटिनेछ । भर्पाइको १% पारिश्रमीक कर काटिनेछ । बिलको १.५% अग्रीम आयकर काटिनेछ । ढुवानिको २.५% कर काटिनेछ ।

सेवा प्रकारः-
सेवा समयः- योजना दुरी अनुसार तोक्ने
जिम्मेवार अधिकारीः- योजना सख प्रमुख / इन्जिनीयर /
सेवा दिने कार्यालयः- खुम्बु पासाङल्हामु गाउँपालिका कार्यालय,चौंरीखर्क
सेवा शुल्कः- ०
आवश्यक कागजातहरुः-

योजना बार्षिक कार्यक्रममा परेको प्रमाण र योजना कार्यन्वयन तालिका

सेवा प्रकारः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- सबै वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-

/

बुबा आमाको विवाह दर्ता, निवेदकको जन्म मिति, १ प्रति फोटो

सेवा प्रकारः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा सचिव / सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- खुम्बु पासाङल्हामु गाउँपालिका कार्यालय,नाचिपाङ / सबै वडा कार्यालय
सेवा शुल्कः- ०
आवश्यक कागजातहरुः-

निवेदन तथा नाता खुल्ने प्रमाण पत्रको प्रतिलिपि / पासपोर्टको प्रतिलिपि / मृतकको नागरिकताको प्रतिलिपि / हकवाला नावालक भए जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि / बसाईसराइको हकमा बसाईसराइ प्रतिलिपि / हक्दर्हरुको पस्स्पोर्ट साइज फोटो ४ प्रति

सेवा प्रकारः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा अध्य्क्ष / वडा सचिव / सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- खुम्बु पासाङल्हामु गाउँपालिका कार्यालय,नाचिपाङ / सबै वडा कार्यालय
सेवा शुल्कः- 0
आवश्यक कागजातहरुः-

निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि / विषय संग सम्बन्धित कागजातको प्रतिलिपि / कर तिरेको रसिद

सेवा प्रकारः-
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडा अध्य्क्ष / वडा सचिव / सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय सबै
सेवा शुल्कः- 0
आवश्यक कागजातहरुः-

नागरिकताको प्रमाण पत्र र निवेदन / विषय संग सम्बन्धित प्रमाण कागजात / कर तिरेको रसिद वा कर निर्धारण गरेको स्वीकृत भएको कागजात